ऐतिहासिक चन्द्र ग्रहण लाग्दै, यसरी हेर्नुहोस् फूल मुन र ब्लु मुन (भिडियो)

चन्द्रग्रहण हुनु सामान्य खगोलिय घटना हो । तर,खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलिय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । धार्मिक मान्यताअनुसार चन्द्रग्रहण लागेको समयलाई राम्रो मानिँदैन । त्यसैले भन्ने गरिन्छ पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन, नांगो आँखाले हेर्नु हुँदैन । त्यतिमात्रै होइन हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ । तर वैज्ञानिकहरु […]

फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए

उनी फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए। सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा ति बालक भेटिएका हुन्। ‘म बच्चा भेटिएकाे ठाउँबाट फर्किंदै छु,’ सिलवालले भने। ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत उनी गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ […]

​आज चन्द्रग्रहण: ज्योतिषी भन्छन् – सक्नेले १२ घण्टा अन्न नखानु राम्रो

बुधबार खग्रास चन्द्रग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै ग्रहण सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार ५ बजेर ३२ मिनेटमा ग्रहण सुरु हुने भएपनि नेपालमा ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने भएकाले त्योबेलादेखि ग्रहणको स्पर्श भएको मानिनेछ । बेलुकी ८ बजेर ५७ मिनेटमा […]

प्रियंकाको इमेलमा २ लाख ५७ हजार इमेल पेन्डिङ

भारतीय अभिनेत्री प्रियंका चोपडाको इमेलमा साढे दुई लाख भन्दा बढी इमेल इनबक्समा रहेको छ । उनले यी इमेल खोलेर हेर्न भ्याएकी छैनन् । उनले आफ्ना शुभचिन्तक तथा अन्य कामका लागि पठाइएको २ लाख ५७ हजार ईमेल खोलेर हेर्न नभ्याएको बताइएको छ ।   प्रिंयकाको इमेल एकाउन्टमा ती इमेलहरु पेन्डिङमा रहेको अमेरिकी नायक ऐलेन पावेलले इन्स्टाग्राममा […]

‘निर्जला’ को फष्ट लुक रिलिज

चलचित्र ‘निर्जला’ को फष्ट लुक रिलिज गरिएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष कलाकारलाई अटाइएको छ ।फिल्मका निर्माता प्रकाशचन्द्रले भने, ‘निर्जला फिल्म मार्फत मैले निर्माणमा हात हालेको छु । म एउटा फिल्म बनाएर हराउने मेकर होइन् । मार्केटलाई बिस्तारै बुझ्दैछु । आफ्नो व्यवसाय र फिल्मलाई एकसाथ अगाडि बढाउनेछु ।’ यता निर्देशक […]

थाहा पाउनुहोस्, चिनी पनि विष बन्न सक्छ !

डा. अरुणा उप्रेती, जनस्वास्थ्यविज्ञ चिनी स्वास्थ्यका लागि आवश्यक खाद्य पदार्थ हो । तर, यसको बढी सेवन मानिसका लागि विष साबित हुन सक्छ । चिया, पेय पदार्थ र खानामा हामीले चिनी पनि सँगै खाइरहेका हुन्छौँ । तर, चिनीको अत्यधिक प्रयोगले स्वास्थ्यमा यस्तो असर पु¥याउँछ : – शरीरमा चिनीको मात्रा बढी भएमा शरीरको हड्डी खिइँदै जान्छ । – […]

यस्तो व्‍यक्ति जसको शरीरभरि ट्युमरै ट्युमर

सामान्‍य रोग लागेको बिरामी त चाडो भएकै होला। तर कुनै मानिस यस्तो विरामीले ग्रस्त हुन्छन् जुन कहिल्‍यै निको हुँदैन। उनलाई आफ्नै शरीर भद्दा र कुरुप महसुस हुन थाल्दछ। एउटा यस्तै व्यक्ति जसको शरीर भरी ट्युमरै ट्युमर छ। उनको शरीरमा यति धेरै ट्युमर छ की उसको स्वयम आफ्नै छोराले बाबुलाई हेरेर भाग्‍ने गर्छन्। बंगलादेशी नागरिक शादोत […]

थाहा छ लज्जावती झारको अदभूत औषधिय गुण ? यसरी खानुहोस घरमै बनाएर कयौं रोग चैट

लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो।हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो। गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अभुमका हर्बल प्रा लि […]

कालगतिले १७ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् । शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्ज क्षेत्रमा […]

लसुन, प्याज काँचै खाएको राम्रो, यी हुन् स्वस्थ्य रहने पाँच टिप्स

१. बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ । २. बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको जुस, उच्च फाइबर भएको सिरियल, […]