Month: १६ फाल्गुन २०७४, बुधबार १३:५०

डोजर अप्रेटरको प्रेम सार्वजनिक (हेर्नुहोस् भिडियो)

नेपाली बजारमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘डोजर अपरेटर’ नामक लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडिययोमा डोजर अपरेटर टाढा हुन पुगेकोमा प्रेमीका चिन्तित भई प्रेम बन्धनमा बाधिएको सामाजिक घटनालाई समावेश गरिएको छ । मुना थापा मगर र राज ठोकरको स्वरमा सजिएको गीतमा युवन र राजको संगीत रहेको छ । भिडियोको […]

‘ब्लाइन्ड रक्स’ मा वेनिशाको तारिफ, प्रिमियरमा पुगेका कलाकारहरुको थामिएन आँसु [हेर्नुहोस् भिडियो]

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को बुधवार बिहान कुमारी हलमा भब्य प्रिमियर गरिएको छ । दुई सय बढी चलचित्रकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो फिल्म दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौला, पहिलो मिस नेपाल रुवी राणा, […]

दैनिक १२ घण्टा भाँडा माझ्ने सापकोटाको रेस्टुरेन्टमा सुनको चुलो, पोर्चुगलका प्रधानमन्त्री नियमित ग्राहक

कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन् ।इटालियन खानाका […]

खुसीको खबर ! होलीको अवसरमा टेलिकमले ल्यायो छुटैछुट

होलीको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छुट दिने भएको छ । टेलिकमले बिहीबारदेखि चैत १ गतेसम्म टेलिफोन शुल्क तथा इन्टरनेट शुल्कमा छुट दिने भएको हो । जिएसएम प्रिपेड प्रयोगकर्ताले ३५ रुपैयाँमा ३ दिनसम्म राति १० बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड फोन गर्न सक्ने टेलिकमले जनाएको छ । यस्तैे ५० रुपैयाँमा २४ घन्टासम्म अनलिमिटेड इन्टरनेट डाटा र […]

गायक सुरज आचार्य को बाजाको तालैमा बजारमा

सञ्चारकर्मी तथा लोक गायक सुरज आचार्यको ‘बाजाको तालैमा’ बोलको पञ्चेबाजा गीत सार्वजनिक भएको छ । आचार्यले गायिका देवि घर्तीको स्वरमा साथ दिएकी छन् । ऋषि खड्काको लय र रामजी पौडेलको शब्दमा तयार पारिएको गीतमा नेपाली संस्कृति अनुसार बिहेको परिवेश झल्काइएको छ । गीतको छायांकन स्याङजा गरिएको थियो । गीतलाई डिजिटल स्टारले बजार व्यवस्थापन गरेको हो […]

छबि र शिल्पा बिहे गर्दै अन्तरवार्तामै कुरा फुस्कीयो

पोखरा । छविराज ओझाद्वारा निर्मित फिल्म ‘मंगलम’ यतिबेला मोफसल प्रचार९प्रसारको क्रममा पोखरमा पुगेको छ । निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्कालगायतको टिम पोखरा पुगेको हो । पोखरमा टिमले पत्रकार भेटघाट कार्यक्रम गरी फिल्मबारे जानकारी दियो । फिल्मका बारेमा बोल्ने क्रममा निर्माता ओझाले मंगलम आफ्नो २३औँ फिल्म भएको जानकारी गराउँदै यस […]

जीवनमा सुख, शान्ति चाहानुहुन्छ भने भुलेर पनि नर्गनुहोस् यस्ता गल्ति

जीवनमा सुख, शान्ती चाहानुहुन्छ भने यस्ता गल्ति भुलेर पनि नर्गनुहोस् : १. महिलासँग दूश्मनी नलिनुहोस् । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । २. देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति […]

तपाइको रिसाउने बानी छ ? चिनीको प्रयोगले यसरी गर्न सकिन्छ रिस कम

गुलियो स्वाद मन पराउनेले विभिन्न परिकारमा चिनी प्रयोग गर्छन् । चिनीको मिठासबारे कुरा गरिराख्नै परेन । वैज्ञानिकहरूले एउटा यस्तो दाबी पनि गरेका छन् कि, चिनीले रिस कम गर्न भूमिका खेल्छ । चिनी खाँदा जिब्रोमा जति मिठास उत्पन्न हुन्छ, त्यति नै तनाव अन्त्य गरेर मीठो प्रतिफल पनि प्राप्त हुने लन्डन युनिभर्सिटीका वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले […]

यी ४ ब्यक्तिलाई सँधै शत्रु ठान्नुस्

हाम्रो धर्म संस्कारमा केही जीवन उपयोगी नीति छन् । जसको अनुसरण गरेमा हाम्रो जीवनमा सहज हुन्छ । शास्त्रमा ऋषि मुनीहरुले भनेका कतिपय कुराहरु असाध्यै ब्यवहारिक र बैज्ञानिक लाग्छन् । नीति शास्त्रमा भनेको छः ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी। भार्या रूपवती शत्रु: पुत्र: शत्रुरपण्डित:।। ऋणमा डुवाएर छोड्ने बाबु र विचार ब्यविचारिणी अर्थात परपुरुषसँग प्रेम गर्ने आमा […]

घरिघरि कोल्टे फेरेर सुतेमा फाइदै फाइदा

सुत्दाखेरी शरीरको थकान कम हुन्छ र बिहान उठ्दा ताजापन र फुर्ती प्राप्त हुन्छ । दिनभरि काम गरेर थकान भएपनि राम्रो निद्रा लाग्दैन अनि बिहान उठ्दा कम्मर दुख्ने र छाती पोल्ने जस्ता समस्या आइलाग्छन् । सुत्ने तरिकाले गर्दा यी सबै समस्याहरू आउछन्। पेट थिचेर सुत्नु सबभन्दा खतरनाक हुन्छ । यसरी सुत्दा ढाड दुख्ने, गर्दनमा पीडा हुने […]