अमेरिका पठाइदिने भन्दै करोडौं ठगी गर्ने एक युवाको ३ नागरिकता, २ श्रीमती, दर्जन गर्लफ्रेन्ड

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) पुग्दा प्रतीक्षा कक्षमा झण्डै १० जना थिए । उनीहरु आपसमा ‘डुबियो’ भन्दै गुनासो र पीडा पोखिरहेका थिए । उनीहरुमध्ये एक थिए, धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का काशीराज प्याकुरेल । अमेरिका पठाइदिने भन्दै एक दलालले ३ जनाको १८ लाखभन्दा बढी खाएर फसाइदिएको भन्दै उनी साथीहरुसहित सीआईबीमा पुगेका […]

अभिनेत्री प्रियंकासँग डा विक्रान्तको ‘तिम्रो आँखा मेरो आँखा’ (भिडियो)

डा विक्रान्त मेहताले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सोमबार बेलुकी युट्युबमार्फत् ‘तिम्रो आँखा मेरो आँखा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । डा मेहताले र नारायण खनालले लेखेको गीतमा संगीत वसन्त सापकोटाको रहेको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीसँग डा मेहता आफैंले अभिनय गरेका छन् । निर्देशन अर्जुन अधिकारीले […]

गर्भावस्थालार्इ ‘सेलिब्रेट’ गर्दै अभिनेत्री निशा अधिकारी

अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी यतिबेला गर्भवती छिन्। गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव प्रस्तुत गरिरहेकी छिन्। सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न लागेका विषय सार्वजनिक गर्न हिचकिचाउँछन् । तर निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी छिन् । यस समयका […]

सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजु किन लगाइन्छ ? वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ !

नेपाली समाजमा मात्रै होईन बिदेशमा पनि गरगहनाले सजिने कुरा सामान्य बिषय बनेको छ । त्यसमा पनि हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको […]

कुटुमा कुटु गीतले बनायो किर्तिमान,यूट्यूबमा पाँच करोड पटक हेरियो

हरेक उमेर समुहका नेपालीहरुले अत्याधिक मन पराइएको यो गीतले नेपाली सांगितिक इतिहासमा किर्तिमान बनाएको छ। चलचित्र २ रुपैयाँको यो गीतले वडा नम्बर ६ को ‘सुर्के थैली खै’ बोलको गीतलाई उछिन्दै रेकर्ड राखेको हो। यो गीतका गायक राजन राज सिवाकोटी,मेलिना राई तथा राजन ईशान हुन्। गीतको संगीतकार राजन राज सिवाकोटी हुन् भने गीतमा निश्चल बस्नेत,स्वस्तिमा खड्का,आसिफ […]

मोबाइलको ब्याट्री चाडै सकिएर तनाबमा हुनुहुन्छ अब यता हेर्नुहोस यी ५ तरिका जसले मोबाइलको ब्याट्री टिकाउछ

तपाइले सायदै कोही मानिस भेट्नुभएको छ जसले मोबाइलको ब्याट्रीको बारेमा राम्रो कुरा गर्छ। अधिकांश मानिसको चिन्ता नै मोबाइलको ब्याट्रिमा अडेको छ। ब्याट्रिलाइ यदि सहि ढंगले चार्ज गर्ने हो भने त्यसको कार्यक्षमतामा पनि राम्रो नतिजा देखिन्छ। साथै ब्याट्रीको आयुपनि लामो हुन्छ। मोबाइल बनाउने केही कम्पनीहरुको अनुसार मोबाइलमा प्रयोग गरिएको ब्याट्रि ३००-५०० पटक चार्ज गर्नको लागि बनेका […]

बिरामीको वार्डमा कुकुर , नर्सहरु सुईटर बुन्दै ,बिरामी बिचल्लीमा : माहाकाली अञ्चल अस्पताल !

प्रदेश नम्बर सातको कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालको अवस्था दैनिय बन्दै गैरको छ । बिरामीको वार्डमा भुस्या कुकुर मज्जाले सुतेका दिखीन्छन् । स्वस्थ्यकर्मीहरु बसेर स्वीटर बुनि रहन्छन ,बिरामी भने कती बेला आफुलाई जाँच्न आउछन् भनेर कुरेर बस्छन् । सरसफाई नभएको यो अस्पताल भित्रको दुर्गन्धले निको हुन आएका बिरामी झनै बिरामी भएला भन्ने पिरमा […]

सुन र चाँदी दुवैको भाउ घट्यो

बुधबार सुनचाँदीको भाउ बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यसअघि मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ४ सय रुपैयाँ घटेको हो । त्यस्तै चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । […]

भारतलाई कडा झड्का दिने नेपालीको तयारी, भारतको कीर्तिमान भंग गर्दै नयाँ इतिहाँस बनाउन एकै पटक ७५ हजार नेपालीले ‘बुद्धवचन’ वाचन गर्ने

अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसकेको बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल सुरु भएको छ। मुलुकको गौरवका रुपमा रहेको बौद्ध दर्शन अन्तर्राष्ट्रिय तहमा थप फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देशसहित यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गरिन लागेको हो। विश्व कीर्तिमान परिषद् […]

बग्गी लिएर प्रियंकाको घर मै पुगे आयुषमान,थामिएन प्रियंकाको आंसु,

बग्गी लिएर प्रियंकाको घर मै पुगे आयुषमान,थामिएन प्रियंकाको आंसु, फिल्म नगरिमा आजकाल यदि कसैको लभ अफएरको चर्चा छ त केबल आयुषमान देशराज जोशी र प्रियकंका कार्कीकोे । हो यस्तै चर्चाका आवस्थामा यो लभ बर्डलाई हामीले एक्सक्लुसिभ रुपमा कैद गर्न सफल भयौ जहाँ उनीहरु बग्गी चढेर एक अर्का प्रति माया साटि रहेका थिए । कारण के […]