भुवन र जियाको प्रेम झांगिदै ?

शुक्रवार राजाधानिमा सम्पन्न भएको ‘फान अवार्ड’ मा सदाबहार अभिनेता भुवन केसीसंगै जिया केसी पनि देखिएकी हुन् । नायिका सुष्मिता बम्जन संग अलगिए संगै पछिल्लो समय भुवन र जिया ‘लिभिङ टु गेदर’ मा रहेको चर्चा चलिरहेको छ । सार्वजनिक इभेन्टमै भुवनको साथमा जिया बाक्लै रुपमा देखिन थालेकी छिन् । श्रोतका अनुसार शोभित बस्नेतको निर्देशनमा तयार भएको […]

एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले […]

कान्तिपुर’मा ‘द भ्वाइस अफ नेपाल

विश्वभर चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ कान्तिपुर एच डी टेलिभिजनबाट प्रशारण हुने भएको छ । कार्यक्रमको लागि एच डी टेलिभिजन नै हुनु पर्ने भएकोले उक्त शो कान्तिपुर एच डी बाट प्रशारण हुने भएको हो । एएनसी प्रोडक्सन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण […]

राष्ट्रपतिको स्वागतमा सिंगारिएको संघीय संसद भवन (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन्। बानेश्वरस्थित संघीय संसद भवनलाई दुलही झै सिंगारिएको छ। उनको स्वागतको लागि ‘रेड कार्पेट’ बिच्छाइएको छ। केहीबेरमा बानेश्वरस्थित संसद भवनमा दुबै सदनको संयुक्त बैठक बस्दै छ। नेपालको संविधानमा राष्ट्रपतिले संघीय संसदका दुबै सदनको बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वर्षका लागि […]

यी हुन साउथमा अभिनेता भन्दा पनि महंगा अभिनेत्रीहरु –

टोलवुड भारतमा उल्लेखनीय र प्रमुख फिलिम उद्योगहरु मध्ये एक छ जसमा हरेक सय चलचित्रहरू सिर्जना गरिन्छ। आज, उद्योगको करियरको लागि, राम्रो देखिन्छ, राम्रो उचाइ र व्यक्तित्व धेरै महत्त्वपूर्ण छ। यहाँ अभिनेत्रीहरूको सूची हो जुन सिनेमाको लागि उच्चतम रकम भुक्तान गरिन्छ।

साबधान, यस्तो अवस्थामा भुलेर पनि खानुहुदैन आँप,

यो एक मिथक हो कि यदि तपाईसँग मधुमेह छ भने तपाईले केहि खानाहरू खान हुँदैन किनभने तिनीहरू “धेरै मीठो” छन्। केही फलहरूले अरू भन्दा बढी चिनी समावेश गर्दछन्, तर यसको अर्थ छैन भने तपाईलाई मधुमेह नभए पनि तिनी खान हुँदैन। भोजन मा कार्बोहाइड्रेट को कुल मात्रा मा रक्त शर्करा को स्तर को तुलना मा अधिक […]

आत्महत्याका घटनामा न्यूनीकरण गर्न सबैको चासो

दाङमा पछिल्लो समययता आत्महत्याका घटना वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न सबैको चासो र चिन्ता बढेको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा आत्महत्याका कारण ६२० जनाको मृत्यु भएकामा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला रहेको जिल्ला प्रहरी प्रमुख दुर्गासिंहले जानकारी दिनुभयो । सबै भन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको संख्या ६३.६ प्रतिशत रहेको छ भने […]

घण्टौँ लगाएर खानेपानी

 बरेङ गाउँपालिका–५ सुखौरा, भित्रीवनकी तिर्सना थापा उज्यालो नहुँदै जौबारी खोलाको मुहानमा पुग्नुहुन्छ । डेढ घण्टा हिँडेर मुहानमा पुग्दासम्म रित्ता गाग्रीको लाम लागिसकेको हुन्छ । बेलैमा नपुगे पालो नपाइने चिन्ताले यहाँका गृहणी अँध्यारो नहुँदै मुहान पुगिसक्छन् । “हामीलाई सधैँको दुःख छ, खानेपानीको समस्या धेरै छ” थापाले भन्नुभयो । हिउँदमा त झन भएका मुहान पनि सुकेपछि खानेपानीको […]

मदिरा पिएर बेसुर अवस्थामा घुरिरहेका वडाध्यक्ष कार्यालयबाटै समातिए

मेचीनगर नगरपालिका-२ का वडाध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले  मदिरा सेवन गरि बेसुर अवस्थामा घुरिरहेका बेला पक्राउ गरेको छ । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका उनलाई बुधबार दिउँसो स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगि उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय […]

चर्चा गरिएजस्तो एकतामा ‘मतान्तर’ नरहेको एमाले र माओवादी केन्द्रका नेताहरुको भनाई

नेकपा एमाले र माओवादी केन्द्रका नेताले चर्चा गरिएजस्तो एकीकृत कम्यूनिष्ट पार्टी बनाउने अभियानमा ‘मतान्तर’ नरहेको स्पष्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पचास प्रतिशतको हिस्सेदारी हुनुपर्ने धारणा सार्वजनिक गरेपछि एकतामा संशय बढेको चर्चा जारी छ । तर, दुवै दलका नेताले कार्यदलमा लगभग सबै विषय टुंगिएको र एकता संयोजन समितिले प्रतिवेदन अनुमोदन गरेको […]