बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि […]

अनुदान लिएर घर नबनाउने भूकम्पपीडित कालोसूचीमा, सरकारी सुविधाबाट बञ्चित गराँदै

सरकारले दिने अनुदान रकमको पहिलो किस्ता स्वरुप ५० हजार लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कालो सूचीमा राख्ने भएको छ । सरकारले निजी आवास बनाउन दिएको रकमले पीडितहरुले निजी आवास नबनाई अनावश्यक खर्च गरेको पाइएपछि आगामी दिनमा त्यस्ता ब्यक्तिहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको हो । प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालका अनुसार घर निर्माण नगर्ने केहीले लगेको […]

सवारीका बेला शितलनिवास-लाजिम्पाट- जमल- भद्रकाली- सिंहदरबार- बानेश्वर रूटमा यातायात रोकिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको बैठकमा सम्बोधन गर्ने भएकी छन्। संसदमा सम्बोधन गर्न उनी बग्गी चढेर बानेश्वरस्थित संसद भवन पुग्ने छिन्। प्रहरीका अनुसार ४ बजेका लागि तय भएको सम्बोधन लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट लाजिम्पाट, कान्तिपथ, जमल, भद्रकाली, सिंहदरबार, बिजुलीबजार हुँदै बानेश्वर जानेछन्। बिजुली बजार पुगेपछि राष्ट्रपतिको सवार गाडीको दुबैतिर दुईटा बग्गी पनि सँगै जानेछन्। […]

गल्ती स्वीकार्दै वार्नरले मागे माफी

बल टेम्परिङमा संलग्न भएको भन्दै एक वर्षे निलम्बनमा परेका अष्ट्रेलियाली पूर्वउपकप्तान डेभिड वार्नरले गल्ती स्वीकार्दै माफी मागेका छन्। सामाजिक सञ्जाल इस्टाग्राममा स्टाटस लेख्दै वार्नरले आफूबाट गल्ती भएको उल्लेख गर्दै त्यसका लागि माफी मागेका हुन्। ‘क्रिकेटलाई नराम्रो असर पर्ने गल्तीहरू भए, मेरातर्फबाट भएका गल्तीको म जिम्मा लिन्छु माफी माग्छु,’उनले लेखेका छन्। वार्नरले बल टेम्परिङ प्रकरणले प्रशंसकलाई […]

एक करोड एमजीमा किनियो ‘बागी २’को वितरण अधिकार

शुक्रबार रिलिज हुने बलिउड अभिनेता टाइगर श्राफ अभिनित ‘बागी २’लाई पनि नेपाल वितरकले महँगो रकम तिरेका छन्। गोपीकृष्ण इन्टरटेन्मेन्टले नेपाल वितरणका लागि एक करोड नेपाली रूपैयाँ  तिरेको बताएको छ। इन्टरटेन्मेन्टका प्रमुख निरज पौडेलले एक करोड रूपैयाँ मिनिमम ग्यारेन्टी (एमजी)मा किनेको बताएका हुन्। ‘यस सर्त अन्तरगत हामीले फिल्म चलेपनि नचलेपनि उताका निर्मातालाई एक करोड तिर्नुपर्छ’, उनले […]

राष्ट्रपति भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी रिट दर्ता

सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदन आज दर्ता गरिएको छ । अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइपछि दर्ता गर्न आदेश भएको थियो । तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ […]

कुम्मायक–कुस्सायक गोल्डकप वैशाख २० देखि हुने

जिल्लाकै सर्बाधिक पुरस्कार राशीको कुम्मायक–कुस्सायक गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण २५ वैशाखदेखि हुने भएको छ । आयोजक रानीगुफा सेवा समाज कुम्मायक गाउँपालिका–१, ले बुधबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २६ वैशाखमा सम्पन्न हुने जनाएको हो । धार्मिक महत्वको स्थल कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा प्रत्येक तीन–तीन वर्षमा लाग्ने ऐतिहासिक तङसुम तङनाम त्रिशाली पूजा तथा मेलाको […]

त्रिशुली गल्छी आयोजनाका ७५ मेगावाटको ठेक्का चिनियाँ कम्पनीलाई

चिनियाँ कम्पनी डोङफ्याङ इन्टरनेशनल कर्पोरेशनले सिद्धकाली पावर लिमिटेडले प्रवर्द्धन गरेको ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजना निर्माणको जिम्मा  पाएको छ । जलविद्युत आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन् तथा फाइनान्सीङ (इपीसीएफ) मोडलमा निर्माण गर्ने डोङफ्याङ र सिद्धकालीबीच बुधबार सम्झौता भएको छ ।  निर्माण २०७५ साउनबाट हुनेछ। चिनीयाँ कम्पनीले ४२ महिनाभित्र निर्माण गरिसक्नु पर्छ । नुवाकोट र धादिङ […]

हिमाली जिल्लामा निशूल्क स्वास्थ्य शिक्षा प्रदान गर्न सम्झौता

वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउण्डेशन बीच सम्झौता भएको छ । बिकट हिमाली जिल्लामा निःशूल्क औषधी उपचार र शुलभ शिक्षा प्रदान गर्ने उद्धेश्यले सम्झौता भएको हो । बुधवार काठमाडौमा हस्ताक्षर गर्दै वृज सिमेन्ट र पुष्पतारा फाुण्डेसनका मीरा हिमालयले हिमाली क्षेत्रका जनातालाई आवश्यक पर्ने भौतिक संरचना, प्राथमिक उपचार तथा औषधी वितरणमा कोषेढुङगा […]

सबै कलाकार अटाए ‘कोहलपुर एक्सप्रेस’मा ट्रेलर बन्यो यस्तो

पोखरा । वैशाख १४ गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को टे«लर सार्वजनीक भएको छ । केकी अधिकारीको प्रस्तुतिमा तयार भएको ‘कोहलपुर एक्सप्रेस ’मा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको यो चलचित्रमा अर्जुन तिवारीको छायांकन, […]