यस्ता खानेकुराहरु सेवन गरिएमा गर्मीमा लूबाट बचिन्छ

तराईमा गर्मीको राप प्रतिदिन बढ्दो छ । गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो अवस्थामा सामान्य दिनचर्या प्रभावित हुनु स्वभाविक हो । तराईमा अत्याधिक गर्मीको कारण शारीरिक समस्या पनि देखापर्छ । घामको राप र तातो हावाले शरीरको उर्जा सोस्छ । शरीरमा पानीको मात्रा कम […]

३२ लाखको सम्झौतामा प्रियंका अब विज्ञापनमा काम गर्ने

ब्रान्ड दुनियाँमा अहिले सम्म नेपाली कलाकारहरु त्यति जम्न सकेका छैनन् । बलिउडका कलाकारको आम्दानीको ठूलो श्रोत विज्ञापन बनाउनु नेपाली कलाकारको सपनानै बनेको छ ।       तर, पछिल्ला केही समययता भने विज्ञापन कम्पनीहरुले नेपाली कलाकारलाई पनि विश्वास गर्न थालेका छन् । यसैले, केही कलाकारको आम्दानीको बाटो पनि फराकिलो बन्दै गएको छ । हालै नायिका प्रियंका कार्कीले एक अन्तर्राष्ट्रिय […]

हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी एक पर्यटकको मृत्यु

धौलागिरि हिमाल आरोहणका लागि गएका एक पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । […]

कुन तरकारीले , कस्तो खालको फाइदा गर्छ स्वास्थ्यलाई ?

हरेका प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका औषधिय गुण पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर भित्र गएर भिटामिन एमा परिणत हुन्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रटमध्ये माड र सेलुलोज, खनिज पदार्थमा […]

गिजाबाट रगत बग्ने समस्याबाट छुट्कारा चाहनुहुन्छ ?

गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् । दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ । गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ। तर यसको परिणाम निकै जटिल समेत हुने भएकाले सचेतता अपनाउनुपर्छ। गिजालाई स्वस्थ […]

कुन तरकारीमा कुन औषधिय गुण छ ?

हरेक प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका औषधिय गुण पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटिन भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर भित्र गएर भिटामिन एमा परिणत हुन्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रटमध्ये माड र सेलुलोज, खनिज पदार्थमा […]

पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्रध्यापक डा. अरुण दधिचले लसुनका विभिन्न फाइदाबारे यहाँ जानकारी दिएका छन् । लसुनमा पाइने प्रोटिनले शरिरिक सुगठनमा सहयोग पुर्याउँछ । यसमा कार्बोहाइड्रेट पाइन्छ जसले शरिरबाट कमजोरी हटाउँछ । यसले शरिरलाई ऊर्जावान् राख्नसमेत सहयोग पुर्याउँछ । यसमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ’ प्रोसेस तीब्र राख्छ । […]

सिस्नु’ जसले च्वाट्टै पार्छ यी रोगहरु !

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको […]

मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने समस्या छ

मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाई ‘हार्ट बर्न’ भनिन्छ । हार्ट बर्न भन्ने चलन भएपनि मुटु पोलेको होइन । यी लक्षणलाई मेडिकल शब्दाबलीमा जी.ई.आर.डी (ग्यास्ट्रो इसोफेजियल रिफ्लक्स डिजिज) भनिन्छ । अन्ननली र आमासयको बीचमा एउटा भल्भ हुन्छ अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु […]

​सावधान ! कतै मैनबत्ती निभाएर आफ्नो जन्मदिन मनाउने गर्नुभएको त छैन ?

अहिले हामीकहाँ पनि जन्मदिन मनाउने कुरा चलनकै रुपमा विकास भयसक्यो । औसतमा जन्मदिनमा केक काट्नु साधारण हो । त्यसमा हामी केक काट्नुभन्दा अघि बालिएको मैनबत्ती निभाउने गर्छौं । तर, विज्ञहरुले यस्तो गर्नुलाई खराब भनेका छन् । र, यस्तो गर्नेलाई कडा चेतावनी दिएका छन् । युएसको क्लेम्सन युनिभर्सिटीका फुड सेफ्टी प्रोफेसर पल डावसनले अनुसन्धानमार्फत् पत्ता लगाएका […]