बालिका अपहरणको प्रयास, भाग्दै गरेको युवा भीरबाट खसेर मृत्यु पर्वतको कुस्मामा [भिडियो हेर्नुहोस ]

पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानियबासीले देखेपछि भागेका ती युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । कुश्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी […]

पुरुष नभएपछि महिला नै मलामी जान बाध्य

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला […]

बाँझोपन हुने यी कारणहरु

सन्तान उत्पादन नहुनु बाँझोपन हो  ।  वैवाहिक जीवनपश्चात् नियमित शारीरिक सम्बन्ध राख्दासमेत बच्चा नभएमा बाँझोपनको आशंका गर्नुपर्छ । बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन […]

सुन्दरताका लागि अनिवार्य रुपमा ध्यान दिनै पर्ने यी कुराहरु

सु्न्दरताका परिभाषा विविध छन् । महिलाहरूको सुन्दरताको बखान गर्नमा को पछाडि छैनन् । महिलाहरूको सुन्दरताको वर्णन भएको  इतिहास धेरै पाइन्छ । सुन्दर छालाबाट नै सुन्दरताको सुरुवात हुन्छ। सुन्दरताका लागि  अनिवार्य रुपमा छ्लाको ध्यान दिनुपर्छ । रातमा मेकअप हटाएनौँ भने छालामा निकै ठूलो समस्या देखिन सक्छ । सुत्नुअघि छालाको कुनाकुनामा लागेको मेकअप राम्रोसँग हटाउन जरुरी छ […]

प्रत्येक नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने विश्वकै अनौठो फूल

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौं सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका […]

भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै

भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बदिबास–जयनगर रेलमार्ग भारतको मधुवनी जिल्ला हुँदै नेपालको धनुषा, महोत्तरी र सिराहा जिल्लालाई […]

आफ्नो मृगौला काटेर दिने महान नारीलाई सलाम !गायिका जलजला परियारलाई मृगौला प्रदान

लामो समयदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी गायिका जलजला परियारको स्वास्थयमा सुधार आएको छ । दुबै मृगौला खराव भएर उपचाररत गायिका जलजला परियारलाई थप उपचारका लागी दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको र उनको मृगौला प्रत्यारोपनको तयारी पनि गरिएको छ । पारिवारिक स्रोतका अनुसार उनको आउँदो मार्च ३० तारिख अर्थात शुक्रबार उनको मृगौला प्रत्यारोपण गरिने […]