mero sathi tv

किन पिज्जा बोकेर घर घर पुग्दैछन् केकी र ऋचा ?

फुडमान्डुबाट पिज्जा अर्डर गर्ने गर्नुभएको छ ? यदि छ भने सरप्राइज हुन तयार रहनुस, अर्डर गरेको पिज्जा बोकेर दुई हिरोइनहरु तपाईंको घरको ढोकैमा आउन सक्छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’का लागि निर्मात्रीसमेत रहेकी केकी अधिकारीले नयाँ प्रचार…
Read More...

४ वर्षदेखि नक्कली सर्टिफिकेट र लाइसेन्सको कारोबार गर्ने युवक पक्राउ

नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने कारोबारमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सर्टिफिकेट, लाइसेन्स, बैंक स्टेटमेन्ट, पुलिस रिपोर्ट, जन्मदर्ता, मृत्युदर्ताजस्ता कागजात नक्कली बनाउने सल्यान घर भइ…
Read More...

डण्डीबियो खेल ब्यूँताउन चलचित्र ‘डमरुको डण्डीबियो’

कलाकार तथा कथाकार खगेन्द्र लामिछानेले आगामी पुस्तालाई डण्डीबियो खेलबारे जानकारी रहिरहोस् भनेर चलचित्र ‘डमरुको डण्डीबियो’ निर्माण गरेको बताएका छन् । आगामी २०७५ साल बैशाख २१ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ‘डमरुको डण्डीबियो’ चलचित्र…
Read More...

अनमोलले किन भने, मेरो चरित्रहत्या नगरिदिनुहोला ? जान्नुहोस् कारण

नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसीले आफ्नो चरित्र हत्या नगरिदिनुहुन भन्दै अनुरोध गरेका छन् । केहि अनलाइन मिडियामा अनमोलको बिषयमा भ्रामक समाचार प्रकाशन भएपछि उनले फेसबुकमा स्टाटस नै लेख्दै यस्तो अनुरोध गरेका हुन् । केहि अनलाइनमा…
Read More...

साउदी अरेबियाः बहिस्कार गर्दै कतारलाई थप एक्ल्याउँदै !

साउदी अरेबिया र कतारको सिमानामा प्रस्तावित नहर परियोजनासँगै दुई देशबीच जारी विवादमा एउटा नयाँ मोड आएको भन्न सकिन्छ।सन् २०१७ को जून महिनादेखि साउदी अरेबियाले कतारलाई अन्य खाडी मुलुकबाट एक्ल्याउन शुरू गरेको थियो। जसमा बहराइन, संयुक्त अरब…
Read More...

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिनु भएको छ । ४ सय ५६ मेगावाटको आयोजना निरीक्षण गर्न आज दोलखाको लामाबगर पुग्नुभएका प्रधानमन्त्री ओलीले निर्माण अवधि…
Read More...

वर्ष पाँच चर्चित गीतहरु, जसले गीत-संगीतको क्षेत्रमा रेकर्ड बनायो !

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि गीत-संगीतकै कारण धेरै फिल्महरु हिट भएका छन् । वर्ष २०७४ साल समग्रमा भन्नुपर्दा फिल्मी गीत संगीतलाई नियाल्दा सुखद रह्यो । यो वर्ष पनि विगतका वर्षहरुझैँ एकपछि अर्को फिल्मका गीतहरुले निकै चर्चा कमाए ।…
Read More...

फिल्म ‘जात्रा’को सिक्वेल घोषणा, नाम जुर्यो ‘जात्रै जात्रा’

२०७३ सालको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने भएको छ । सिक्वेलको घोषणा गर्दै फिल्मको नाम ‘जात्रै जात्रा’ हुने भएको छ । फिल्मलाई जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने छन् भने फिल्मको निर्माण कलाकार रविन्द्र सिंह…
Read More...

चट्याङ्ग लागेर एउटै घरका दुई दाजुभाइको मृत्यु

डोटीमा चट्याङ्ग लागेर एउटै घरका दुई दाजुभाईको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ डाँडाखालीमा बुधवार दिउँसो चट्याङ्ग लागेर दाजुभाईको मृत्यु भएको हो । स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय…
Read More...

अष्ट्रेलियामा अध्ययनरत सन्ध्याले गरिन् विश्वविद्यालय टप

अष्ट्रेलियामा अध्ययनरत नेपालकी सन्ध्या लुइटेलले विश्वविद्यालय टप गरेकी छन् । उनी काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट विआइएम अध्ययन पुरा गरेर अष्ट्रेलिया थप अध्ययनका लागि गएकी थिइन् । त्यहाँको सन साइन कोष्ट युनिभर्सिटीमा उनले इनफरमेसन अफ…
Read More...