mero sathi tv
Browsing Category

समाचार

साउदी अरेबियाः बहिस्कार गर्दै कतारलाई थप एक्ल्याउँदै !

साउदी अरेबिया र कतारको सिमानामा प्रस्तावित नहर परियोजनासँगै दुई देशबीच जारी विवादमा एउटा नयाँ मोड आएको भन्न सकिन्छ।सन् २०१७ को जून महिनादेखि साउदी अरेबियाले कतारलाई अन्य खाडी मुलुकबाट एक्ल्याउन शुरू गरेको थियो। जसमा बहराइन, संयुक्त अरब…
Read More...

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिनु भएको छ । ४ सय ५६ मेगावाटको आयोजना निरीक्षण गर्न आज दोलखाको लामाबगर पुग्नुभएका प्रधानमन्त्री ओलीले निर्माण अवधि…
Read More...

चट्याङ्ग लागेर एउटै घरका दुई दाजुभाइको मृत्यु

डोटीमा चट्याङ्ग लागेर एउटै घरका दुई दाजुभाईको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ डाँडाखालीमा बुधवार दिउँसो चट्याङ्ग लागेर दाजुभाईको मृत्यु भएको हो । स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय…
Read More...

अष्ट्रेलियामा अध्ययनरत सन्ध्याले गरिन् विश्वविद्यालय टप

अष्ट्रेलियामा अध्ययनरत नेपालकी सन्ध्या लुइटेलले विश्वविद्यालय टप गरेकी छन् । उनी काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट विआइएम अध्ययन पुरा गरेर अष्ट्रेलिया थप अध्ययनका लागि गएकी थिइन् । त्यहाँको सन साइन कोष्ट युनिभर्सिटीमा उनले इनफरमेसन अफ…
Read More...

भर्खरै अल्जेरियामा आर्मीको विमान दुर्घटना, २५७ जनाको मृत्यु अझै मृतकको संख्या बढ्ने ! जलिरहेको…

अल्जेरियामा भएको विमान दुर्घटनामा कम्तीमा २५७  जनाको मृत्यु भएको छ। बुधबार बुफारिक सैन्य शिविरबाट उड्नेबित्तिकै सो विमान दुर्घटनाग्रस्त भएको थियो। बुधबार बिहान अल्जेरियाको बैउफरिक सैन्य विमानस्थलमा विमान दुर्घटना भएको बीबीसीले जनाएको छ।…
Read More...

सिन्डिकेटलाई जराबाटै उखेल्ने तयारी, यातायात समिति नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

यातायात व्यवसायी संघ/समितिहरुको नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात…
Read More...

रोमाको सनसनीपूर्ण जित, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

पहिलो लेगमा व्यहोरेको ४-१ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकालेको छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा रोमाले बार्सिलोनाले ३-० गोल अन्तरले हराएको हो । समग्रमा ४-४…
Read More...

सिटी फेरि हार्‍यो, लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

लिभरपुलले दोस्रो लेगमा पनि म्यानचेष्टर सिटीलाई हराएको छ र पछिल्लो १० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति सिटीलाई २-१ ले हराएको लिभरपुलले समग्रमा ५-१ को शानदार जित निकाल्यो । पहिलो लेगमा ३-० को…
Read More...

फेसबुक संस्थापक भन्छन्- रुसी अपरेटरसँग संघर्षरत छु, यो हतियारको दौडजस्तै हो

फेसबुकका सीईओ मार्क जुकरबर्गले सामाजिक सन्जालको फाइदा उठाउने रुसी अपरेटरहरुसँग आफूले संघर्ष गरिरहेको बताएका छन् । उनले यसलाई हतियारको लडाइँ जस्तै भएको बताएका छन् । अमेरिकी सिनेटरहरुसँगको छलफलमा जुकरबर्गले भनेका छन्, ‘यो हतियारको दौड…
Read More...

माग्नेबुढा ४२ वर्ष लागे, दुई वर्षअघि परेका थिए डिप्रेसनमा

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ आजबाट ४२ वर्ष लागेका छन् । फेसबुकमा हिजै जन्मदिन देखाएकाले उनलाई हिजैदेखि शुभकामनाको ओइरो लागिरहेको छ । पछिल्लो समय चलचित्र र स्टेज कार्यक्रममा ब्यस्त घिमिरे चलचित्र ‘रामकहानी’ मा दश लाख…
Read More...