खुर्सानीको प्रयोग गरेर कसरी मिठो दही जमाउने ? जान्नुहोस्

तपार्इलाई दही एकदमै मन पर्छ तर तपार्इ घरमा दही जमाउन चाहेर पनि बजारको डेरीबाट किनेर ल्याएजस्तो दही जमाउन सक्नुभएको छैन भने यस्तो गर्न सक्नुहुन्छ । दहीबाट दही जमाउने यो दही जमाउने पपुरानो तरिका हो । यसको लागि सुरुमा दहीलाई उमाल्नु पर्छ र एकछिनको लागि छोडिदिनुपर्छ । दूध हल्का मनतातो भएपछि त्यसमा २ चम्चा दही राख्नुपर्छ […]

स्वास्थ्यको लागि दुध राम्रो कि दहि हेर्नुहोस !

दूधलाई फर्मेन्टेसन गरी दही बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ […]

तपाई ३० वर्ष पुग्नुभयो ? अब तपाईंलाई आवश्यक छ यी १० आहारा

द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसकारण तीस वर्ष पार गरेपछि व्यायामका साथै […]

खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, यी १० फाइदा लिनुहोस्

मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ । आउनुहोस् यी दुबै मिसाएर खानुका १० फाइदाः तौल घट्नुः शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ । मुटुको […]

दात किराले खाएर निकै तनावमा हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार, एक सातामै छुट्कारा पाउनुहुने छ (भिडियो सहित)

एक तथ्यांक अनुसार नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु दातको समस्याबाट ग्रसित छन् । हाम्रो मुख भित्र ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दात र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न […]

ओठको कालोपन हटाउने ९ प्राकृतिक उपाय

ओठ मानिसको सुन्दरताको प्रतिरुप हो। विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन्। लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन्। सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन्। यसले महिलाहरुलाई निराश बनाइरहेको हुनसक्छ। आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायबारे थाहा पाउनुहोस् : १. कोको बटर : दुई टेबलचम्चा कोको […]

हातको छाला तथा खुट्टाको कुर्कुच्चा फुटेको छ भने अब यो सरल घरेलु उपचार विधि अपनाएर निको पार्नुहोस

जब हाम्रो शरीरको कुनै अंग अर्थात् छाला बाहिरी कुनै कडा वस्तुसँग नियमित रुपमा घर्षण भईरहन्छ तब उक्त छालाले त्यस वस्तुबाट जोगिनका लागि कडा छालाको आवरण बनाउँदै जान्छ । र यस्तो कडा छाला जलाई क्याल्स भनिन्छ । यस्तो कडा छाला विशेषगरी हात र खुट्टाको पैतालाको पछाडिको भाग कुर्कुच्चा फुट्ने/चर्किने गर्दछ । यस्तो समस्या प्राय धेरै मानिसहरुलाई […]

एक सुपरमोडल हुन् अनिल कपुरकी श्रीमती, डेटमा जाँदा खाना देखि सारा खर्च आफै उठाउने गर्थिन ! यस्तो छ अनिल कपुरको प्रेम कथा

बलिउडमा धेरै स्टारको बीच प्रेमसम्बन्ध पछि बिहेसम्म भएको छ। तर केहि यस्ता नायक र नायिका छन् जसले आफ्नो जीवनसाथी फिल्मी जगत भन्दा बाहिरबाट छानेका छन्। एक झक्कास नायक अनिल कपूरको श्रीमती पनि  हुन् जो एक समय अनिल कपुरको पुरा खर्च उठाउने गर्थिन। अनिल कपूरले एक मोडलसँग विबाह गरेका हुन जसको नाम सुनिता हो। जब अनिलले […]

एउटा सानो सुपारीको दानाले घरमा भित्रिन्छ सम्पति, बनाउँछ धनी आखिर कसरी ?

पूजा गर्ने र खाने सुपारी भिन्ना भिन्नै हुन्छ । खाने सुपारी ठुलो हुन्छ भने पूजा गर्ने सुपारी सानो हुन्छ । सुपारी बडी खाने मानिसहरु प्राय सुपारिलाई पानमा लगाएर खाने गर्दछन। बास्तुशास्त्रले सुपारिको बारेमा धेरै कुराहरु भनेका छन मानिन्छ कि मन्त्रको सहयोगको साथ घरमा सुपारी राखे सकारात्मक ऊर्जा घरभित्र प्रबेश गर्दछ भने खुशी -सम्रिद्धी आउनेछ । […]

सोनम कपुरको विवाहमा पाहुना बोलाउने अनौठो तरिका

सोनम कपुर र आनन्द आहुजाबीच हुने यतिबेला बलिउड फिल्मी उद्योगको सबैभन्दा ठूलो समाचार हो। लामो समयदेखि आफ्नो विवाहको विषयमा मुख नखोलेकी सोनमको विवाहको विषयमा फरक फरक समाचार सार्वजनिक भएका थिए। बम्बे टाइम्समा प्रकाशित भएको एक समाचारका अनुसार सोनम र आनन्दले आफ्नो विवाहका लागि खास योजना बनाएका छन्। सो योजना अनुसार सोनम र आनन्दले आफ्नो विवाहमा […]