नाकबाट रगत बग्ने समस्या छ ? अपनाउनुहोस् यी घरेलु उपाय

प्रायजसो गर्मी मौसममा नागबाट रगत बग्ने समस्याले धेरैलाई पिरोलेको हुन्छ।बोलचालको भाषामा यसलाई नाथ्री फुटेको भनिने गरिन्छ।कसैलाई गर्मीखाले खानेकुरा खाने वित्तिकै नाकबाट रगत बग्ने गर्छ भने कसैलाई यत्तिकै पनि रगत बग्ने समस्याले सताइरहेको हुन्छ। विभिन्न संक्रमण, अत्यधिक गर्मी र नाक सुख्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री) समस्या बढी हुनेगर्छ।संक्रमणकै कारणले यस्तो हुने विशेषज्ञहरु बताउँछन्। रगत जमाउने […]

एक हप्तामै यसरी हटाउनुहोस् अनुहारमा भएको छिद्र

अनुहारको रोम छिद्रमा देखिने स-सनो कालो दाग धेरैका लागि चिन्ताको बिषय बन्ने गर्छ । हुनपनि यसले अनुहारलाई कुरुप बनाउँछ ।यसबाट छुटकारा पाउनका लागि कतिले महंगो कस्मेटिक्स पनि प्रयोग गर्छन् । तर, अनुहारको रोमछिद्रमा जमेको फोहोरलाई निकाल्न घरेलु बिधी प्रभावकारी हुन्छ, जो हामीसँग सजिलै उपलब्ध हुन्छ । १. दालचिनी र महको प्रयोग गरौं मह एक यस्तो […]

रुघाखोकीबाट बच्न चाहनुहुन्छ ? नियमित खानुहोस काँचो प्याज

प्रायजसो सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु हो प्याज।सामान्य तरकारी होस् या मासुका परिकारमा त प्याज नभइ हुँदैन।त्यसैले हाम्रो भान्सामा प्याज कहिले छुट्दैन। हामीले चाहे भुटनका रुपमा होस् वा सदालका रुपमा प्याज खाएकै हुन्छौं। प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि फाइदा गर्छ।नियमित काँचो प्याज सेवन गर्दा फाइदै फाइदा छन्। यस्ता फाइदा हुन्छन् […]

मिडियाको सामु नै माताको शक्ति देखेर यसरी धुरुधुरु रोए यी बिरामी बालकका परिवार

आजको युग आधुनिकताको युग हो। हाम्रै देशमा नै हेर्ने हो भने पहिलाको दाँजोमा मानिसहरु लगभ ८० प्रतिशत साक्षर छन्। यसकारण मानिसहरु पुराना परम्परामा पनि राम्रो पक्ष नराम्रो पक्ष आफ्नो सो विवेकले छुट्टाउन सक्छन। अहिले मानिसहरु नयाँ संस्कृतिलाई अंगाल्दै आफ्नो सस्कृतिको राम्रो पक्ष् समेट्दै अघि बढिरहेका छन्। पहिला मानिस विरामी हुँदा धामी, झाक्री कहाँ धाउने गर्दथे […]

पुजा भन्छिन्ः अफेयरमा छैन। म २६ वर्ष लागे

नायिका पुजा शर्मा आजबाट २६ वर्षमा लागेकी छिन् । नेपाली चलचित्रमा एक दशक गुजारिसके पनि उनले आधा दर्जन चलचित्रमा मात्रै अभिनय गरेकी छिन् । धेरैलाई थाहा नहुन सक्छ, फिल्म इन्डष्ट्रीमा पुजाको इन्ट्री एउटी पत्रकारको रुपमा भएको थियो । उनी हिमालय टेलिभिजनमा फिल्मसम्वन्धि रिपोर्टिङ गर्ने गर्थिन् । यही क्रममा उनले पहिलोपटक थ्री लभर्समा अभिनय गरिन् । […]

भान्सामा यसरी भित्रिदैछ विष

हामी बाँच्नका लागि खाना खान्छौं । स्वस्थ्य जीवनका लागि खाना खान्छौं । तर, हामीलाई यस कुरामा हेक्का नहुन सक्छ कि, हाम्रो भान्सामा भित्रिने खानेकुरा विषाक्त छन् । त्यही विषाक्त खानेकुरा सेवन गर्छौ । त्यसले कलेजो, मिर्गौला जस्ता भित्री अंगहरुलाई गम्भीर हानी पुर्‍याइरहेका छन् । पछिल्लो समय रोगीहरुको संख्या बढ्दै जानुमा खानपान पनि एउटा कारण बन्दै […]

जसले शरीरलाई क्यान्सर प्रतिरोधी बनाउँछ यी खानेकुले

क्यान्सर आफैमा भयावह रोग हो । यो रोगको कारण दिनदिनै हजारौंले ज्यान गुमाइरहेका हुन्छन्, त्यो पनि अत्यान्तै पीडादायक ढंगले । त्यसैले क्यान्सर रोगको नाम सुन्नसाथ हामी डराउँछौं । क्यान्सरको उपचार जटिल र महंगो हुन्छ । कतिपय अवस्थामा त असंभव पनि । अप्ठ्यारो त के भने, सुरुवाती अवस्थामा क्यान्सर रोग लागेको थाहा हुँदैन । जतिबेला थाहा […]

बेमौसमी आँप: मुखलाई काइदा, स्वास्थ्यलाई वेफाइदा !

हिजोआज बजारमा प्रशस्त मात्रामा आँप पाइन्छ । हेर्दै रहर लाग्ने यस्ता आँप देख्नासाथ खाउँखाउँ लाग्नु स्वाभाविकै हो ।  यस्ता आँप विभिन्न स्वाद तथा नामका साथ उपलब्ध छन् । व्यापारीहरूले आँपलाई बेलै नपुगी पकाएर बजारमा ल्याइरहेका छन् । आँप खाने मौसम भनेको जेठ र असार महिना हो । यो समयमा आँप प्राकृतिक रूपले नै पाकेर खानयोग्य […]

रुपन्देहीका रोहन डीआईडीको टप ८ मा

रुपन्देहीको कोटिहवाका रोहन थापा भारतीय टेलिभिजन जि टिभिबाट प्रसारण हुने चर्चित डान्स रियालिटी शो ‘डिआईडी लिटिल मास्टर्स सिजन-४’ को टप ८ मा पुगेका छन् । भारतका दुई लाख भन्दा बढी प्रतियोगीमाझ अब्बल ठहरिंदै रोहन उत्कृष्ट ८ जनामा छनोट हुन सफल भएका हुन् । रोहनसहितका टप ८ सँगै वाइल्ड कार्डमार्फत ल्याइएका ४ जना समेत गरी १२ […]

‘हैरान’को ‘हिरो’ गीत रिलिज, को-को बन्न खोज्दैछन् हिरो ?

जेठ ४ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु गजित बिष्ट, निश्मा घिमिरे, वुद्दि तामाङ, सागर लम्साल र पुस्कर रेग्मीलाई फिचरिङ गरिएको छ । सार्वजनिक गरिएको ‘हिरो’ गीतमा संगीत र स्वर राजन इशानको छ भने गम्भिर बिष्टको शब्द छ । चलचित्रको परिस्थिती अनुसारको गीत […]