पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्न
आपराधिक विश्वासघातको आरोपमा शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको बताइएको छ । चलचित्र ‘रावायण’को निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले दिएको उजुरीको आधारमा केसी पक्राउ परेका हुन् । छलफलको लागि पटक पटक प्रहरीले बोलाउँदा नगएपछि अदालतबाट […]