Loading...
Home / समाचार / मनोकामना केबल कारको ढोकामा झुण्डिएर वृद्धले यात्रा गरेको तस्विर सामाजिक संजालमा भाइरल

मनोकामना केबल कारको ढोकामा झुण्डिएर वृद्धले यात्रा गरेको तस्विर सामाजिक संजालमा भाइरल 0

मनोकामना केबल कारमा एक वृद्धले झुन्डिएर यात्रा गर्दै गरेको तस्बीर भाइरल भएको छ । यद्यपि उक्त तस्विर कसले र कहाबाट खिचिएको भन्ने नखुलाइए पनि तस्विर भने भाइरल भइसकेको छ ।

केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिएपनि घटना बारे मनोकामना दर्शन प्रा.लीले भने मुख नखोलेको बताइएको छ ।

भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामा जसरी यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites