Loading...
Home / भिडिओ / माग्ने बुढा पनि झापाको बिर्तामोडमा भएको घटनाको बारेमा बोले हेर्नुहोस स्थलगत (भिडियो सहित )

माग्ने बुढा पनि झापाको बिर्तामोडमा भएको घटनाको बारेमा बोले हेर्नुहोस स्थलगत (भिडियो सहित ) 0

झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको छ । लामो समयसम्म पनि घटनालाई ढाकछेक गर्न बिर्तामोडका डिएसपी राजकुमार सिलवाल लागे पनि सर्वसाधारणको निरन्तरको दाबा बढ्न थालेपछि सर्वसाधारणको यालीमा प्रहरीले बलपैयोग गरेपछी दुई पक्षवाट ढुङगा हनाहान भएको थियो ।

झापामा कर्फ्यु अवज्ञा गरेकाे भन्दै प्रहरीले चलाएको गोली लागी २ जनाको ज्यान गएको छ । अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोलि प्रहार गर्दा २ जनाको ज्यान गएको हो ।यसै बिसयालाई लिएर नेपालका प्रसिद्ध गायक प्रमोद खरेल तथा हास्य कलाकर केधर घिमिरे (माग्ने बुढा) ले पनि आफ्नो मनको कुरा प्रस्तुत गरेका छन् । के भन्छन त खरेल र माग्ने बुढा ? तल भिडियो हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites