Loading...
Home / समाचार / आजका लागि यस्तो छ तपाईको राशीफल

आजका लागि यस्तो छ तपाईको राशीफल 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कर्मशिल भइनेछ।स्वरोजगारमा रमाइनेछ।आफन्तको साथ रहला।मानसिक शान्ति मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)-आध्यात्मिक शान्ति मिल्नेछ ।धर्ममा मन जाला।सोच उच्च रहला।सहयोगी बढनेछन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)-अनावश्यक झञ्झट आईलाग्नेछ।बोलीमा बिचार पुर्याउनुहुन्छ।आफन्त टाढिएलान।मन बेचैन रहला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –जोरीपारीले सताउलान।मनमा तनाव होला।काममा मन जान समस्या होला।बिवेकको प्रयोग गर्नुराम्रो होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) -आर्थीक प्रगति होला।काममा मन जाला।शत्रु पछाडी हटनेछन।मनमा शान्ति मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- पठनपाठनमा मन जाला।मनको मैलो हटनेछ।उच्च ब्यक्तिको साथ रहला।दिल खूश रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)-आम्दानी घटनेछ।खर्च बढनेछ।सहयोगी पछी हटलान।मनमा तनाव होला।शत्रुले काम बिगार्लान।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)-काम गर्ने जोशजागर बढनेछ।योजना कार्यन्वयन होलान।साथसर्मथन प्राप्त होला।मन प्रसन्न रहला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)-आकस्मिक धनलेभ होला।आबस्यकताको बस्तु हात पर्ला।सोच उच्च रहला।समय शुभ रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) -सर्वलाब होला।आटेताकेको पुग्नेछ।सफलता हात पर्ला।दिल खूश रहला।सहयोगी फेला पर्लान।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) —अपब्यय होला।स्वास्थ्य समस्याले सताउला।कामबाट सन्तोष नमिल्ला।मनको बेदना बढनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –कामको सम्मान होला।पसिनाको कदर होला।सोच उच्च रहला।मनमा शान्ति मिल्नेछ।

 

ज्यो प्रमोद ढकाल सम्पर्क न-9856048133

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites