Loading...
Home / भिडिओ / यिनै हुन् त्रिशुलीबस दुर्घटनामा परि आफु सहित परिवारनै गुमाएका अभागी दाजु भाई(भिडियो सहित)

यिनै हुन् त्रिशुलीबस दुर्घटनामा परि आफु सहित परिवारनै गुमाएका अभागी दाजु भाई(भिडियो सहित) 2

छोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है भन्ने फोनको पर्खाइमा थिए । तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ र उनीहरुको परिवारसहित ३० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झासँगै पत्नी सिमी, १० बषर्ीय छोरा अभिनव, ४ बषर्ीय छोरा प्रतिक, भाइ अन्जित, साली पूजा र सालो बिटु बसमा सवार थिए । उनीहरु सवार ना ६ ख १४६७ नम्बरको सन्देश बस त्रिशुलीमा खस्दा झासहित सबैको मृत्यु भएको छ.भिडियोमा हेर्नुहोस यस्ता थिए दाजु भाई स्व.अन्जित झा र स्व.संजित झा.अन्तिम पटक यस्तो लेखेका थिए।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites