Loading...
Home / भिडिओ / अद्भुत प्रतिभाकी धनि समता शर्मा एकै पटक मा २ ओटा हातले लेखन सक्ने Live भिडियो भाईरल हेर्नुहोस तल Live(भिडियो)

अद्भुत प्रतिभाकी धनि समता शर्मा एकै पटक मा २ ओटा हातले लेखन सक्ने Live भिडियो भाईरल हेर्नुहोस तल Live(भिडियो) 0

पोखरा नेेपाल – तपाइले अमिर खान अभिनीत चलचित्र ३ इडीएट त पक्कै हेर्नुभएको छ होला.उक्त चलचित्रमा कलेजका प्रिन्सिपलले एकै पटक २ ओटा हातले लेखेको कुरा देख्नु भएहोला.तपाईलाई लाग्ला यो त सबैले सक्छ नी तर एकपटक तपाई आफै विचार गर्नुहोस् त सकिदो रहेछ कि नाई ?

पोखराकी समता शर्माले पनि चलचित्रमा जस्तै एकै पटक २ ओटा हातले लेखेर सबैलाई चकित पारेकी छिन्.हेर्नुहोस भिडियोमा समता शर्माको एकै पटक २ ओटा हातले लेखन सक्ने द्भुत प्रतिभा

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites