Loading...
Home / समाचार / भोली हरिबोधिनी एकादशी यसरी प्रसन्न बनाउनुहोस भगवान बिष्णुलाई

भोली हरिबोधिनी एकादशी यसरी प्रसन्न बनाउनुहोस भगवान बिष्णुलाई 0

बिष्णु भगवानलाई प्रसन्न पार्न अपनाउनुहोस् यी उपाय
१, देवउठनी एकादशीको दिन दक्षिणावर्ती शंखमा गंगाजल भरेर भगवान बिष्णुको अभिषेक गर्नुहोस।
२, देवउठनी एकादशीको दिन भगवान बिष्णुलाई खिर, पहेलो फल र पहेलो रङको मिठाई चढाईदिनुहोस।
३, यदि तपाई धन प्राप्ति चाहनुहुन्छ भने देवउठनी एकादशीको दिन भगवान बिष्णुको साथसाथै लक्ष्मी माताको पुजा गर्नुहोस।
४, देवउठनी एकादशीको दिन साँझ तुलसी बोटको अगाडी गाईको शुद्ध घ्युको साथमा दीपक जलाईदिनुहोस। र तुलसीलाई प्रणाम गर्दिनुहोस।
५, देवउठनी एकादशीको दिन गाइको काँचो दुधमा केसरी मिलाएर भगवान बिष्णुको अभिषेक गर्नुहोस।
६, पिपलको बोटमा भगवान बिष्णुको रुप हुन्छ। त्यसैले देवउठनी एकादशीको दिन पिपलको बोटमा जल चढाउनुहोस्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites